तल दिइएका सजीवहरूको समूहलाई तिनीहरूको विकासक्रम अनुसार मिलाउनुहोस् । Rearrange the following group of organisms in the order of evolution. समूह क…
SEE Class 10 Science · 2080 · Solved Question with Answer
तल दिइएका सजीवहरूको समूहलाई तिनीहरूको विकासक्रम अनुसार मिलाउनुहोस् ।
Rearrange the following group of organisms in the order of evolution.
समूह क (Group A) : समुद्री घोडा (Sea horse), जेली माछा (Jelly fish), सर्प (Snake), प्रोटोकोर्डेट (Protochordate)
समूह ख (Group B) : बर (banyan), मस (Moss), भल्भक्स (Volvox), साइकस (Cycas)
