रमिलाले आफ्नो छोरीको नाममा खाता खोलेर कुनै सहकारीमा मासिक रूपमा समान अन्तरमा वढाउने गरी जम्मा गरेको रकमलाई निम्नानुसार तालिकामा प्रस्तुत गरिएको छ :…
SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer
रमिलाले आफ्नो छोरीको नाममा खाता खोलेर कुनै सहकारीमा मासिक रूपमा समान अन्तरमा वढाउने गरी जम्मा गरेको रकमलाई निम्नानुसार तालिकामा प्रस्तुत गरिएको छ :
Ramila opened account on behalf of her daughter in a finance and the amounts deposited monthly is increased in common difference are presented below in the table.
| महिना (Months) | 1st | 2nd | 3rd | 4th | 5th |
|---|---|---|---|---|---|
| रकम रु. (Amount Rs.) | 2000 | 4000 | 6000 | 8000 | 10000 |
(a) रमिलाले छोरीका लागि बचत गरिदिएको रकमवाट कस्तो प्रकारको अनुक्रम बनेको छ, लेख्नुहोस् ।
What type of sequence is formed on saving for daughter of Ramila? Write it.
(b) रमिलाले 1 वर्षमा जम्मा कति रकम जम्मा गरेकी रहेछिन् ? पत्ता लगाउनुहोस् ।
How much total amount did Ramila deposit in 1 year? Find it.
(c) छोरीको खातामा जम्मा रु.4,20,000 बचत गर्न रमिलालाई कति महिना लाग्छ ? पत्ता लगाउनुहोस् ।
How many months will Ramila require to deposit Rs.4,20,000 in the account of her daughter? Find it.
