Logo

R ले रेखा y=−x मा हुने परावर्तन र S ले उद्गमविन्दु वरिपरि \( 180^\circ \) मा हुने परिक्रमणलाई जनाउँछ भने संयुक्त स्थानान्तरण RoS ले जनाउने एकल…

SEE Class 10 Optional Maths · 2082 · Solved Question with Answer

R ले रेखा y=−x मा हुने परावर्तन र S ले उद्गमविन्दु वरिपरि \( 180^\circ \) मा हुने परिक्रमणलाई जनाउँछ भने संयुक्त स्थानान्तरण RoS ले जनाउने एकल स्थानान्तरण पत्ता लगाउनुहोस् । सोही एकल स्थानान्तरण प्रयोग गरी शीर्षविन्दुहरू A(1,2),B(−4,3) र C(3,5) भएको △ABC लाई स्थानान्तरण गर्दा बन्ने प्रतिविम्बको शीर्षविन्दुहरूका निर्देशाङ्कहरू पत्ता लगाउनुहोस् । साथै △ABC र यसको प्रतिविम्बलाई एउटै लेखा चित्रमा प्रस्तुत गर्नुहोस् ।
R denotes the reflection on the line y=−xand S denotes the rotation about origin through 180∘180^\circ180∘. Find the single transformation represented by combined transformation RoS. Using the same single transformation, find the co-ordinates of the vertices of the image of △ABC having vertices A(1,2), B(−4,3) and C(3,5). Also present △ABC and its image on the same graph paper.

Solution

Please login to view the answer.