दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : आमा हुनुहुन्थ्यो करिव ४९ वर्षकी वाटुलो मुखाकृतिकी । उहाँको अनुहारमा चिउँडाको चुच्चो कतै हराए…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
आमा हुनुहुन्थ्यो करिव ४९ वर्षकी वाटुलो मुखाकृतिकी । उहाँको अनुहारमा चिउँडाको चुच्चो कतै हराए जस्तै देखिन्थ्यो । गोलै जोर आँखाको विचमा डल्लो आकारको नाक थपक्क वसेको थियो । सेतो चिमालो फूलको रङ भैँ लाग्ने नरम छाला जिउभरि ओढेकी । भाग्यलाई आमन्त्रित गरिएको हो कि भैँ लाग्ने सिनित्त परेको निधार । आँखाका चेप भने केही असजिलोसँग खुम्चिएका छन् र हाँस्दा ती अभैr खुम्चन्छन् । उमेरभन्दा निकै ढिला हिँडिरहेको जस्ता देखिने छोटा छोटा, मोटा मोटा र पुटुक्कका हातगोडा । घरमा आमा र म मात्रै भियौ । आमा र म दुवै जाागिरे भियौ । म भिजी कार्यालयमा काम गर्थें भने आमा सरवारी कार्यालयमा । म बिहान आठ बजे निस्कन्थेँ, आमा नौ बजे निस्कनुहुन्थ्यो । पदको प्रकृति र कदका दृष्टिले मेरो भन्दा अलिक होचो धियो उहाँको जागिर । म बिहानको चिया खाजा बनाउथें, साँभको खाना आमा तयार पार्नुहुन्थ्यो ।
प्रश्नहरू
(क) 'म बिहान आठ बजे निस्कन्थेँ ।' यस वाक्यलाई अकरणमा बदल्नुहोस् ।
(ख) रेखाङ्कित 'अनुहारमा' शब्दको कारक र विभक्ति पहिचान गर्नुहोस् ।
(ग) 'म बिहानको चिया खाजा बनाउथें ।' यस वाक्यको उद्देश्य र विधेय पहिचान गर्नुहोस् ।
(घ) 'आँखाका चेप भने केही असजिलोसँग खुम्चिएका छन् र हाँस्दा ती अभैr खुम्चन्छन् ।' यस वाक्यलाई मरत वाक्यमा बदल्नुहोस् ।
