यदि \( R_1 \) ले y-अक्षमा हुने परावर्तन र \( R_2 \) ले उद्गम विन्दुको वरिपरि \( -90^\circ \) मा हुने परिक्रमणलाई जनाउँछन् भने संयुक्त स्थानान्तरण…
SEE Class 10 Optional Maths · 2082 · Solved Question with Answer
यदि \( R_1 \) ले y-अक्षमा हुने परावर्तन र \( R_2 \) ले उद्गम विन्दुको वरिपरि \( -90^\circ \) मा हुने परिक्रमणलाई जनाउँछन् भने संयुक्त स्थानान्तरण \( R_1 \circ R_2 \) ले जनाउने एकल स्थानान्तरण पत्ता लगाउनुहोस् । सोही एकल स्थानान्तरण प्रयोग गरी शीर्षविन्दुहरू A(2,0), B(3,1) र C(1,1)भएको △ABC लाई स्थानान्तरण गर्दा बन्ने प्रतिविम्बको शीर्षविन्दुहरूका निर्देशाङ्कहरू पत्ता लगाउनुहोस् । साथै वस्तु र प्रतिविम्बलाई एउटै लेखाचित्रमा प्रस्तुत गर्नुहोस् ।
If \( R_1 \) represents the reflection on y-axis and\( R_2 \) represents the rotation about origin through \( -90^\circ \) find the single transformation represented by the combined transformation \( R_1 \circ R_2 \). Using the same single transformation, find the co-ordinates of the vertices of image so formed of △ABC with vertices A(2,0), B(3,1)and C(1,1). Also present the object and the image in the same graph paper.
