पृष्ठ भरिने गरी नेपालको नक्सा बनाएर निम्न तथ्यलाई उपयुक्त सङ्केत प्रयोग गरी भर्नुहोस् : कञ्चनजङ्घा हिमाल, अरनिको राजमार्ग, सुदूरपश्चिम प्रदेश, कफी…
SEE Class 10 Social Studies · 2081 · Solved Question with Answer
पृष्ठ भरिने गरी नेपालको नक्सा बनाएर निम्न तथ्यलाई उपयुक्त सङ्केत प्रयोग गरी भर्नुहोस् :
कञ्चनजङ्घा हिमाल, अरनिको राजमार्ग, सुदूरपश्चिम प्रदेश, कफी उत्पादन क्षेत्र
अथवा
पृष्ठभरि भरिने गरी दक्षिण अमेरिकाको नक्सा बनाउनुहोस् र उपयुक्त सङ्केतको प्रयोग गरी निम्न तथ्य देखाउनुहोस् :
गुयना उच्चभूमि, रियो दि जनेरियो, भूमध्यरेखा, हिउँदमा वर्षा हुने क्षेत्र
अथवा (दृष्टिविहीनहरूका लागि मात्र)
अफ्रिका महादेशका पर्यटकीय सम्भावना र यसका विकास लागि अपनाउनुपर्ने उपाय उल्लेख गर्नुहोस् ।
