"लोकवाजा, लोकनृत्य र लोकगीत संरक्षणमा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण मानिन्छ," किन ? चार बुँदामा प्रस्ट पार्नुहोस् । अथवा बाल दिवसलाई समय…
SEE Class 10 Social Studies · 2081 · Solved Question with Answer
"लोकवाजा, लोकनृत्य र लोकगीत संरक्षणमा स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण मानिन्छ," किन ? चार बुँदामा प्रस्ट पार्नुहोस् ।
अथवा
बाल दिवसलाई समय सान्दर्भिक र अर्थपूर्ण बनाउन कुन कुन कुरामा ध्यान दिनुपर्ला ? तपाईंको विचार चार बुँदामा लेख्नुहोस् ।
