मानौँ तपाईंले लोकगीतका जानकार व्यक्तिसँग लोकगीत संरक्षणका विषयमा जानकारी लिनुभयो । उक्त विषयमा उहाँबाट प्राप्त जानकारी आफ्नो धारणासहित चार बुँदामा…
SEE Class 10 Social Studies · 2081 · Solved Question with Answer
मानौँ तपाईंले लोकगीतका जानकार व्यक्तिसँग लोकगीत संरक्षणका विषयमा जानकारी लिनुभयो । उक्त विषयमा उहाँबाट प्राप्त जानकारी आफ्नो धारणासहित चार बुँदामा स्पष्ट पार्नुहोस् ।
अथवा
नेपालमा राष्ट्रिय दिवस औपचारिकतामा सीमित हुँदै गएको गुनासो वढ्दो छ । राष्ट्रिय दिवसमा नागरिकको सहभागिता र अपनत्व बढाउन के गर्नुपर्ला ? आफना तर्क चार बुँदामा स्पष्ट पार्नुहोस् ।
