पृष्ठ भरिने गरी नेपालको नक्सा बनाएर निम्न तथ्यलाई उपयुक्त सङ्केत प्रयोग गरी भर्नुहोस् : लुम्बिनी प्रदेश, सगरमाथा राष्ट्रिय निकुञ्ज, पूर्वपश्चिम…
SEE Class 10 Social Studies · 2081 · Solved Question with Answer
पृष्ठ भरिने गरी नेपालको नक्सा बनाएर निम्न तथ्यलाई उपयुक्त सङ्केत प्रयोग गरी भर्नुहोस् :
लुम्बिनी प्रदेश, सगरमाथा राष्ट्रिय निकुञ्ज, पूर्वपश्चिम राजमार्ग, अपि हिमाल
अथवा
पृष्ठ भरिने गरी दक्षिण अमेरिका महादेशको नक्सा बनाएर उपयुक्त सङ्केतको प्रयोग गरेर तलका तथ्य भर्नुहोस् :
टिटिकाका ताल, ब्राजिलको उच्च समस्थली, फोकल्यान्ड द्विप, केपहर्न
अथवा (दृष्टिविहीनहरूका लागि मात्र)
दक्षिण अमेरिका महादेशको सामाजिक, आर्थिक र भौतिक पक्षको चर्चा गर्नुहोस् ।
