विद्यालयमा सांस्कृतिक कार्यक्रम आयोजना गरिँदा विदेशी गीत, सङ्गीत र नृत्य सकेसम्म कम प्रयोग गर्न सरकारले निर्देशन दिएको छ । सरकारको यो निर्णय प्रति…
2081 · Solved Question with Answer
विद्यालयमा सांस्कृतिक कार्यक्रम आयोजना गरिँदा विदेशी गीत, सङ्गीत र नृत्य सकेसम्म कम प्रयोग गर्न सरकारले निर्देशन दिएको छ । सरकारको यो निर्णय प्रति तपाईंको धारणा चार बुँदामा स्पष्ट पार्नुहोस् ।
अथवा
विश्वबन्धुत्वको भावनाले सहिष्णुता, मानवता तथा शान्ति अभिवृद्धि गर्छ । यस वाक्याशंलाई प्रवर्द्धन गर्ने चार उपायहरू उल्लेख गर्नुहोस् ।
