पृष्ठ भरिने गरी नेपालको नक्सा बनाएर निम्न तथ्यलाई उपयुक्त सङ्केत प्रयोग गरी भर्नुहोस् : कञ्चनजङ्घा हिमाल, मधेस प्रदेश, कर्णाली नदी, मुक्तिनाथ मन्दिर…
SEE Class 10 Social Studies · 2081 · Solved Question with Answer
पृष्ठ भरिने गरी नेपालको नक्सा बनाएर निम्न तथ्यलाई उपयुक्त सङ्केत प्रयोग गरी भर्नुहोस् :
कञ्चनजङ्घा हिमाल, मधेस प्रदेश, कर्णाली नदी, मुक्तिनाथ मन्दिर
अथवा
पृष्ठ भरिने गरी दक्षिण अमेरिकाको नक्सा बनाएर उपयुक्त सङ्केत प्रयोग गरी निम्न तथ्य भर्नुहोस् :
एन्डिज पर्वतश्रेणी, केपहर्न, टिटिकाका ताल, अमेजन नदी
अथवा (दृष्टिविहीनहरूका लागि मात्र)
दक्षिण अमेरिका महादेशको भौतिक, आर्थिक तथा सामाजिक पक्षको वर्णन गर्नुहोस् ।
