ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको मर्यादित जीवनयापनका लागि समुदायले के के गर्नुपर्ला ? आफ्नो धारणा चार बुँदामा लेख्नुहोस् । अथवा तपाईं…
2081 · Solved Question with Answer
ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको मर्यादित जीवनयापनका लागि समुदायले के के गर्नुपर्ला ? आफ्नो धारणा चार बुँदामा लेख्नुहोस् ।
अथवा
तपाईं शास्त्रीय नृत्यसम्बन्धी जानकार व्यक्तिसँग कुराकानी गर्न जाँदै हुनुहुन्छ । शास्त्रीय नृत्यको महत्त्व र संरक्षणका उपायका विषयमा उहाँलाई सोध्न सकिने कुनै चार प्रश्नहरूको नमुना तयार पार्नुहोस् ।
