Logo

पृष्ठभरिको नेपालको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् । (क) खप्तड राष्ट्रिय निकुञ्ज (ख) कर्णाली नदी (ग) पृथ्वी राजमार्ग…

SEE Class 10 Social Studies · 2082 · Solved Question with Answer

पृष्ठभरिको नेपालको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् ।

(क) खप्तड राष्ट्रिय निकुञ्ज
(ख) कर्णाली नदी
(ग) पृथ्वी राजमार्ग
(घ) सगरमाथा हिमाल
अथवा
पृष्ठभरिको दक्षिण अमेरिका महादेशको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् ।
(क) अमेजन नदी
(ख) भूमध्यरेखा
(ग) पाटागोनिया मरूभूमि
(घ) टिटिकाका ताल

अथवा (दृष्टिविहीनका लागि मात्र)

भूकम्पवाट आफ्नो परिवारमा धनजनको क्षति हुन नदिन तपाईँ के के उपाय अपनाउनुहुन्छ ? कुनै सात उपाय लेख्नुहोस् ।

Solution

Please login to view the answer.