पृष्ठभरिको नेपालको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् । (क) कालीगण्डकी नदी (ख) शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (ग)…
SEE Class 10 Social Studies · 2082 · Solved Question with Answer
पृष्ठभरिको नेपालको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् ।
(क) कालीगण्डकी नदी
(ख) शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज
(ग) मध्यपहाडी लोकमार्ग
(घ) कञ्चनजङ्घा हिमाल
अथवा
पृष्ठभरिको दक्षिण अमेरिका महादेशको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् ।
(क) पम्पास घाँसे मैदान
(ख) एन्डिज पर्वत श्रृङ्खला
(ग) अमेजन नदी
(घ) फोक्ल्यान्ड टापु
अथवा (दृष्टिविहीनका लागि मात्र)
भूकम्पबाट आफ्नो परिवारमा धनजनको क्षति हुन नदिन तपाईँ के के उपाय अपनाउनुहुन्छ ? कुनै सात उपाय लेख्नुहोस् ।
