नेपालमा प्रादेशिक अन्तरसम्बन्धले प्रदेशहरूको आर्थिक र सामाजिक परिवर्तनमा पार्ने चार/चार सकारात्मक प्रभावहरू उदाहरणसहित प्रष्ट पार्नुहोस् । अथवा तपाईं…
Class 12 Social · 2081 · Solved Question with Answer
नेपालमा प्रादेशिक अन्तरसम्बन्धले प्रदेशहरूको आर्थिक र सामाजिक परिवर्तनमा पार्ने चार/चार सकारात्मक प्रभावहरू उदाहरणसहित प्रष्ट पार्नुहोस् ।
अथवा
तपाईं बसोबास गर्नुभएको प्रदेशको भौगोलिक अवस्थाले त्यहाँको आर्थिक गतिविधि र जनसांख्यिक वितरणमा पारेको प्रभाव वर्णन गर्नुहोस्
