पृष्ठभरिको नेपालको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् । (क) चितवन राष्ट्रिय निकुञ्ज (ख) महाकाली नदी (ग) जनकपुर (घ)…
2082 · Solved Question with Answer
पृष्ठभरिको नेपालको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् ।
(क) चितवन राष्ट्रिय निकुञ्ज
(ख) महाकाली नदी
(ग) जनकपुर
(घ) धवलागिरी हिमाल
अथवा
पृष्ठभरिको दक्षिण अमेरिकाको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् ।
(क) अमेजन नदी
(ख) पाटागोनिया मरुभूमि
(ग) ब्राजिलयन उच्च भूमि
(घ) फोल्कल्यान्ड टापु
दृष्टिविहीनका लागि मात्र
भूकम्पबाट आफ्नो परिवारमा धनजनको क्षति हुन नदिन तपाईं के के उपाय अपनाउनुहुन्छ ? कुनै सात उपाय लेख्नुहोस् ।
