पृष्ठभरिको नेपालको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् । (क) कञ्चनजङ्घा हिमाल (ख) पोखरा (ग) पूर्वपश्चिम राजमार्ग (घ)…
2082 · Solved Question with Answer
पृष्ठभरिको नेपालको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् ।
(क) कञ्चनजङ्घा हिमाल
(ख) पोखरा
(ग) पूर्वपश्चिम राजमार्ग
(घ) कपास उत्पादन क्षेत्र
वा
पृष्ठभरिको उत्तर अमेरिका महादेशको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् ।
(क) रक्की पर्वत
(ख) पनामा नहर
(ग) न्यूयोर्क
(घ) हड्सनको खाडी
अथवा (दृष्टिविहीनका लागि मात्र)
भूकम्पबाट आफ्नो परिवारमा धनजनको क्षति हुन नदिन तपाईँ के के उपाय अपनाउनुहुन्छ ? कुनै सात उपाय लेख्नुहोस् ।
