"हाम्रा राष्ट्रिय दिवस हाम्रा गौरव हुन् ।" यस भनाइलाई पुष्टि गर्नुहोस् । अथवा नेल्सन मन्डेला र मलाला युसुफजाईको जीवनीबाट युवाहरूले कस्ता प्रेरणा…
2082 · Solved Question with Answer
"हाम्रा राष्ट्रिय दिवस हाम्रा गौरव हुन् ।" यस भनाइलाई पुष्टि गर्नुहोस् ।
अथवा
नेल्सन मन्डेला र मलाला युसुफजाईको जीवनीबाट युवाहरूले कस्ता प्रेरणा लिनुपर्छ ? दुई दुईओटा बुँदा लेख्नुहोस् ।
