Logo

पृष्ठभरिको नेपालको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् । (क) लामटाङ हिमाल (ख) सुर्खेत (ग) पूर्वपश्चिम राजमार्ग (घ) मेची…

SEE Class 10 Social Studies · 2082 · Solved Question with Answer

पृष्ठभरिको नेपालको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् ।
(क) लामटाङ हिमाल
(ख) सुर्खेत
(ग) पूर्वपश्चिम राजमार्ग
(घ) मेची नदी
अथवा
पृष्ठभरिको उत्तर अमेरिकाको नक्सा कोरी निम्न तथ्यहरूलाई उचित सङ्केत प्रयोग गरेर भर्नुहोस् ।
(क) अलास्का
(ख) सुपेरियर ताल
(ग) न्यूयोर्क
(घ) प्रेरिज घाँसे मैदान

दृष्टिविहीनका लागि मात्र
भूकम्पबाट आफ्नो परिवारमा धनजनको क्षति हुन नदिन तपाईं के के उपाय अपनाउनुहुन्छ ? कुनै सात उपाय लेख्नुहोस् ।

Solution

Please login to view the answer.