तपाईं बसोबास गर्ने प्रदेशको भौगोलिक संरचनाले त्यहाँको आर्थिक गतिविधिमा पारेको प्रभाव र चुनौतीहरू उल्लेख गर्नुहोस् । अथवा विपत् व्यवस्थापनको अवधारणा…
Class 12 Social · 2082 · Solved Question with Answer
तपाईं बसोबास गर्ने प्रदेशको भौगोलिक संरचनाले त्यहाँको आर्थिक गतिविधिमा पारेको प्रभाव र चुनौतीहरू उल्लेख गर्नुहोस् ।
अथवा
विपत् व्यवस्थापनको अवधारणा तथा यसका लागि राज्यबाट गरिएका प्रयासहरू उदाहरणसहित छ बुँदामा प्रष्ट पार्नुहोस् ।
