नेपालको राणाकालीन राजनीतिक अवस्था प्रजातान्त्रिक मूल्य मान्यता विपरीत भएता पनि देशको शैक्षिक, कानुनी र सामाजिक क्षेत्रमा सकारात्मक सुधारको थालनी भएको…
Class 12 Social · 2082 · Solved Question with Answer
नेपालको राणाकालीन राजनीतिक अवस्था प्रजातान्त्रिक मूल्य मान्यता विपरीत भएता पनि देशको शैक्षिक, कानुनी र सामाजिक क्षेत्रमा सकारात्मक सुधारको थालनी भएको थियो । यसप्रति तपाईंको धारणा पाँच बुँदामा लेख्नुहोस् ।
