Logo

पृष्ठभरिको नेपालको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् । (क) पशुपतिनाथ मन्दिर (ख) माछापुच्छ्रे हिमाल (ग) जुट उत्पादन…

2082 · Solved Question with Answer

पृष्ठभरिको नेपालको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् ।
(क) पशुपतिनाथ मन्दिर
(ख) माछापुच्छ्रे हिमाल
(ग) जुट उत्पादन क्षेत्र
(घ) मध्यपहाडी लोकमार्ग
अथवा
पृष्ठभरिको दक्षिण अमेरिका महादेशको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् ।
(क) फोक्ल्यान्ड टापु
(ख) अमेजन नदी
(ग) एन्डिज पर्वत श्रेणी
(घ) पम्पास घाँसे मैदान

दृष्टिविहीनका लागि मात्र
भूकम्पबाट आफ्नो परिवारमा धनजनको क्षति हुन नदिन तपाईं के के उपाय अपनाउनुहुन्छ ? कुनै सात उपाय लेख्नुहोस् ।

Solution

Please login to view the answer.