"वर्तमान विश्वमा विश्ववन्धुत्व र मानवताको आवश्यकता रहेको छ ।" यस भनाइलाई प्रष्ट पार्नुहोस् । अथवा "राष्ट्रिय दिवसहरू औपचारिकताका लागि हैन ती दिवसका…
2082 · Solved Question with Answer
"वर्तमान विश्वमा विश्ववन्धुत्व र मानवताको आवश्यकता रहेको छ ।" यस भनाइलाई प्रष्ट पार्नुहोस् ।
अथवा
"राष्ट्रिय दिवसहरू औपचारिकताका लागि हैन ती दिवसका मर्मअनुसार मनाइनुपर्छ ।" कुनै एक राष्ट्रिय दिवसको सन्दर्भमा यस भनाइलाई पुष्टि गर्नुहोस् ।
