Logo

पृष्ठभरिको नेपालको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् । (क) जुट उत्पादन क्षेत्र (ख) नारायणी नदी (ग) नेपालगन्ज (घ) सैपाल…

SEE Class 10 Social Studies · 2082 · Solved Question with Answer

पृष्ठभरिको नेपालको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् ।

(क) जुट उत्पादन क्षेत्र
(ख) नारायणी नदी
(ग) नेपालगन्ज
(घ) सैपाल हिमाल
अथवा
पृष्ठभरिको दक्षिण अमेरिका महादेशको नक्सा कोरी निम्न तथ्यहरूलाई उपयुक्त सङ्केत प्रयोग गरेर भर्नुहोस् ।
(क) एन्डिज पर्वत
(ख) टिटिकाका ताल
(ग) उरुग्वे
(घ) अमेजन नदी
अथवा (दृष्टिविहीनका लागि मात्र)
भूकम्पवाट आफ्नो परिवारमा धनजनको क्षति हुन नदिन तपाईँ के के उपाय अपनाउनुहुन्छ ? कुनै सात उपाय लेख्नुहोस् ।

Solution

Please login to view the answer.