Logo

कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् : (क) दिइएको एकाङ्कीको अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् : एक गाँस खानाको निम्ति नोकरी गर्नु परे…

SEE Class 10 Nepali · 2080 · Solved Question with Answer

कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् :

(क) दिइएको एकाङ्कीको अंश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

एक गाँस खानाको निम्ति नोकरी गर्नु परे आफ्नै घरमा आफ्नै दाजुभाइको गरौंला । जति पसिना बगाउनु परे पनि आफ्नै घर बारीमा बगाउँला । एक गेडा मकै भए पनि आफ्नै माटामा फलाउँला । पुखाँले जस्तै हामी पनि अन्तिम सास हिमालको बनासमा मिलाउँ ।

प्रश्न :

(अ) घरको माया एकाङ्कीमा कसरी देश प्रेमको भावना प्रकट भएको छ ? समीक्षा गर्नुहोस् ।

(ख) तलको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

नेपाल आमा यो दिव्य आभा जगाउँ कसरी
आलस्य निद्रा हीनता सारा भगाउँ कसरी
आशिष देउ एकै र फेरि पसिना बगाउँ
नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाउँ ।

प्रश्न :

(अ) नेपाली श्रम र सिप किन स्वदेशमै लगाउँ भनिएको हो ? माथिको कवितांश र कविताका आधारमा वर्णन गर्नुहोस् ।

Solution

Please login to view the answer.