Logo

दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् : समाना कार्यबाट प्राप्त हुने ढुङ्ढुना परिणामन् पनि कर्तव्यका महानता कन्काउँछ । हरेक नागरिकले…

SEE Class 10 Nepali · 2080 · Solved Question with Answer

दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् :

समाना कार्यबाट प्राप्त हुने ढुङ्ढुना परिणामन् पनि कर्तव्यका महानता कन्काउँछ । हरेक नागरिकले गर्नुपर्ने आआफ्ना कर्तव्यका ढोगर छन् । आआफ्ना ठाउँबाट सबैले आआफ्नो कर्तव्य निर्वाह गरेको समाज सभ्य हुन्छ र सुसम्कृत हुन्छ । समाना कुरा मात्र हेरौं न । नागरिकले आआफ्ना घर वरिपरि सफा गर भने सिङ्गो गाउँ वा सहर सफा हुन्छ । कृषकले भरी बाढल नभनी मिहिनेतले खाने सबैले खाने अन्न उत्पादन हुन्छ । समाजमा बस्ने नागरिकले एकअर्काको अस्तित्वको सम्मान र आदर गर्दै आफ्नो दायित्व निर्वाह गरेको समाज आदर्श समाज हुन्छ । शिक्षकले पेशाप्रतिको निष्ठा सम्भ्रन्दा र मोजनसारको आचरण गर्दा शिक्षकको कर्तव्य पूरा हुन्छ । सरकारी कार्यालयबाट सबाराचाहीले मुस्कानसहितको सेवा पाउँदा कर्मचारीको कर्तव्य पूरा भएको ठहर्छ । यसरी एकएकाले आआफ्नो स्थानबाट कर्तव्य निर्वाह गर्दा समाज सभ्य र व्यवस्थित हुन्छ । त्यमैले कर्तव्यपालन अधिकारप्राप्तिको लक्ष्यभन्दा विशिष्ट छ ।

Solution

Please login to view the answer.