कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : (क) आफ्नो गाउँको बाटो यसै वर्ष कालोपत्रे गरिदिनका लागि पालिकाको योजनामा समेटिदिन अनुरोध गर्दै स्थानीय पालिकालाई…
SEE Class 10 Nepali · 2080 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :
(क) आफ्नो गाउँको बाटो यसै वर्ष कालोपत्रे गरिदिनका लागि पालिकाको योजनामा समेटिदिन अनुरोध गर्दै स्थानीय पालिकालाई निवेदन लेख्नुहोस् ।
(ख) जनहित सामुदायिक वन उपभोक्ता समिति जानकी गाउँपालिका ३ कट्टीले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा सबै उपभोक्तालाई सहभागी हुन आग्रह गर्दै निमन्त्रणा पत्र तयार पार्नुहोस् ।
