Logo

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत लेख्नुहोस् : नाम : गोविन्दबहादुर मल्ल 'गोठाले' जन्म : वि.सं.…

SEE Class 10 Nepali · 2080 · Solved Question with Answer

कुनै एक प्रश्नको उत्तर दिनुहोस् :

(क) दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत लेख्नुहोस् :

नाम : गोविन्दबहादुर मल्ल 'गोठाले'
जन्म : वि.सं. १९७९ असार २६, ओमबहाल, काठमाडौँ ।
आमा र बुबा : आनन्दमाया मल्ल र ऋद्धिबहादुर मल्ल
शिक्षा : आई.एस्सी
कृति : (क) कथा : कथा सङ्ग्रह (२००३), कथैकथा (२०१६), प्रेम र मृत्यु (२०३९), बार कथा (२०५२)
(ख) उपन्यास : पल्लो घरको भ्याल (२०१६), अपर्णा (२०५३)
(ग) नाटक : भुसको आगो (२०१८), दोष कसैको छैन (२०२७), च्यातिएको पर्दा (२०३९), भोको घर (२०३४)
पुरस्कार : त्रिभुवन प्रज्ञा पुरस्कार (२०४२), वेदनिधि पुरस्कार (२०४७), पहलमानसिंह स्वाँर पुरस्कार (२०५७) आदि
मृत्यु : वि.सं. २०६७, मङ्सिर २७ गते

(ख) जिल्ला स्तरीय कविता वाचन प्रतियोगितामा विद्यालयबाट छनोट भएकाले भोलि हुने उक्त प्रतियोगिताका सम्बन्धमा उब्जेका भावना समेटी एउटा मनोवाद तयार पार्नुहोस् ।

Solution

Please login to view the answer.