Logo

दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् : एकरात तिनी खाइपिई सुत्ने यत्न गरिरहेका थिए । तिनका मनमा धेरै प्रकारका विचार आउन थाले । तिनको…

SEE Class 10 Nepali · 2080 · Solved Question with Answer

दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

एकरात तिनी खाइपिई सुत्ने यत्न गरिरहेका थिए । तिनका मनमा धेरै प्रकारका विचार आउन थाले । तिनको जीवन कसैले असफल भन्न सक्दैन । सानोतिनो पुँजी पनि कमाइ हालेका थिए रुपियाँ जम्मा गर्दा अरू कसैलाई पिर पनि पारेनन् । तिनको कोही वैरी थिएन, यही तिनको सन्तोषको ठूलो कारण थियो । ४५ वर्षको यत्रो लामो जीवनमा तिनले कसैलाई आफ्नो शत्रु बनाएनन् । यस कम्पनाव तिनका लन्डाका मुद्द बढाइरहेको बेलामा तिनीमाथि लट्ठीको प्रहार पऱ्यो । सयागवश लट्ठीको मध्य भाट तिनीमाथि परेन । प्रहारकर्ताले तिनीमाथि प्रहार गरेको हो कि भिनामाथि, यो छुट्याउन गाह्रो भयो ।

प्रश्नहरू :

(क) 'तिनको जीवन कसैले असफल भन्न सक्दैन ।' यस वाक्यलाई करणमा बदल्नुहोस् ।

(ख) रेखाङ्कित 'तिनले' शब्दको कारक र विभक्ति पहिचान गर्नुहोस् ।

(ग) एकरात तिनी खाइपिई सुत्ने यत्न गरिरहेका थिए । यस वाक्यमा रहेको उद्देश्य र विधेय पहिचान गर्नुहोस् ।

(घ) 'उनले रुपियाँ जम्मा गर्दा अरू कसैलाई पिर पनि पारेनन् ।' यस वाक्यलाई संयुक्त वाक्यमा बदल्नुहोस् ।

Solution

Please login to view the answer.