Logo

कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : (क) आकाशमा बादल लाग्नाले जाडो भयो । (वाक्य विश्लेषण) (ख) म त धेरै थाकेँ । (भाववाच्य) (ग)…

SEE Class 10 Nepali · 2080 · Solved Question with Answer

कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :

(क) आकाशमा बादल लाग्नाले जाडो भयो । (वाक्य विश्लेषण)

(ख) म त धेरै थाकेँ । (भाववाच्य)

(ग) सीता गीत गाउँछिन् । (प्रेरणार्थक)

(घ) दिदीले समयको महत्त्व बुझ भनी सुभाव दिनुभयो । (प्रत्यक्ष कथन)

Solution

Please login to view the answer.