कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) सामान्यार्थक भावका अलग अलग क्रियापदको प्रयोग गरी चार वाक्यमा आफूले सम्पादन गरेका कुनै कार्यको वर्णन गर्नुहोस् ।…
SEE Class 10 Nepali · 2080 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) सामान्यार्थक भावका अलग अलग क्रियापदको प्रयोग गरी चार वाक्यमा आफूले सम्पादन गरेका कुनै कार्यको वर्णन गर्नुहोस् ।
(ख) दिइएका वाक्यलाई एक वचनमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् :
उनीहरू असाध्यै रमाइला छन् । जहाँ गए पनि खुसी हुन सक्छन् । हामी भने त्यस्ता कार्यमा अलि पछि परेका छौं । तिमीहरू निरन्तर अगाडि बढ ।
