दिइएको अनुच्छेदलाई अभ्यस्त भूत कालमा परिवर्तन गर्नुहोस् : मैले काम सम्पन्न गरेको छु । केही कथा र कविता लेखेको छु । सामाजिक सेवामा लागेको छु । थुप्रै…
SEE Class 10 Nepali · 2080 · Solved Question with Answer
दिइएको अनुच्छेदलाई अभ्यस्त भूत कालमा परिवर्तन गर्नुहोस् :
मैले काम सम्पन्न गरेको छु । केही कथा र कविता लेखेको छु । सामाजिक सेवामा लागेको छु । थुप्रै सम्मान पाएको छु ।
