Logo

दिइएको अनुच्छेदबाट एउटा टुक्का र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई अनुच्छेदमा दिइएको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् : हरिले रामलाई मिहिनेत…

SEE Class 10 Nepali · 2080 · Solved Question with Answer

दिइएको अनुच्छेदबाट एउटा टुक्का र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई अनुच्छेदमा दिइएको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् :

हरिले रामलाई मिहिनेत गरेर पढ परीक्षा नजिकिँदै छ भन्दा कानमा तेल हालेर बस्यो । अहिले लेख्ने बेलामा आत्तियो र राम्रो अङ्क ल्याउन पनि सकेन । बुबाआमालाई आफ्नो नतिजा देखाउनुपर्छ भनेर सुटुक्क आफ्नो कोठामा पसेर लुक्छ ।

Solution

Please login to view the answer.