कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) 'नेपाली पहिचान' संवादमा संलग्न वक्ताहरू मध्ये तपाईंलाई कसको विचार उचित लाग्छ ? तर्कसहित आफ्नो प्रतिक्रिया…
Class 12 Nepali · 2080 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) 'नेपाली पहिचान' संवादमा संलग्न वक्ताहरू मध्ये तपाईंलाई कसको विचार उचित लाग्छ ? तर्कसहित आफ्नो प्रतिक्रिया दिनुहोस् ।
(ख) आफ्नो दृढ सङ्कल्प पूरा गर्न मानिस जुतिसुकै सङ्घर्ष गर्न पनि तयार हुन्छ भन्ने कुरालाई 'विरहिणी दमयन्ती' कथाका आधारमा पुष्टि गर्नुहोस् ।
