कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् : (क) दुनियाँलाई ठगेर आफू धनी बन्ने काम उद्यम होइन, अधम हो । उद्यमी हुनु भनेको आफूसँग अरूलाई पनि धनी बनाउने काम…
Class 12 Nepali · 2080 · Solved Question with Answer
कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् :
(क) दुनियाँलाई ठगेर आफू धनी बन्ने काम उद्यम होइन, अधम हो । उद्यमी हुनु भनेको आफूसँग अरूलाई पनि धनी बनाउने काम हो ।
(ख) हेरौँला, त्यो हुरी भएर आउने छ तिमी पात भएर पछ्याउने छौँ ।
