कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) आफ्नो विद्यालयमा आयोजित सांस्कृतिक कार्यक्रमका सम्पूर्ण विषय समेटी १५० शब्दसम्मको प्रतिवेदन तयार पार्नुहोस् ।…
Class 12 Nepali · 2080 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) आफ्नो विद्यालयमा आयोजित सांस्कृतिक कार्यक्रमका सम्पूर्ण विषय समेटी १५० शब्दसम्मको प्रतिवेदन तयार पार्नुहोस् । (मानौँ तपाईंको नाम सुजन हो र विद्यालयको नाम वागमती मा.वि. हो ।)
(ख) रित्तिएका ग्रामीण बस्ती र तिनको पुनः स्थापना शीर्षकमा १५० शब्दसम्मको टिप्पणी लेख्नुहोस् ।
