Logo

दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् : मेरो देशको शिक्षाले अनेकौं संस्कृति र तिनका मूल्य मान्यता ढकमक्क फुलाउन समयसापेक्ष रूपमा बदल्न…

SEE Class 10 Nepali · 2080 · Solved Question with Answer

दिइएको अनुच्छेदबाट एक तृतीयांशमा सारांश लेख्नुहोस् :

मेरो देशको शिक्षाले अनेकौं संस्कृति र तिनका मूल्य मान्यता ढकमक्क फुलाउन समयसापेक्ष रूपमा बदल्न अहम् भूमिका खेलेको छ । यसले पूर्वीय ज्ञान र चेतनाको किरण विश्वमा फिँजाएको छ । मेरो देशको शिक्षा आज आफ्नो वास्तविक पहिचान जीवन्त राखेर युगअनुकूलको विज्ञान र प्रविधियुक्त शिक्षालाई आत्मसात् गर्दै अगि बढ्न आतुर छ । बौद्धिक विकास, सभ्यताको परिष्करण र स्तरीय जीविकोपार्जनका लागि शिक्षा आवश्यक छ । त्यसैले सनातन पूर्वीय सभ्यता र अनेकौं मौलिक संस्कृति भएको मेरो देशलाई पूर्वीय सभ्यता र अनेकौं विज्ञान र प्रविधिसँग हातेमालो गर्दै अभै अगि बढाउनु जरुरी छ । मेरो देशको शिक्षालाई सिपले सुसम्पन्न बनाउन अहिलेको चुनौतीलाई अवसरका रूपमा बदल्नु छ ।

Solution

Please login to view the answer.