Logo

कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : (क) ऊ गीत गाएर नाच्छ । (वाक्य विश्लेषण) (ख) आफू त विद्यालय गइयो । (कर्तृवाच्य) (ग) उनी…

SEE Class 10 Nepali · 2080 · Solved Question with Answer

कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :

(क) ऊ गीत गाएर नाच्छ । (वाक्य विश्लेषण)

(ख) आफू त विद्यालय गइयो । (कर्तृवाच्य)

(ग) उनी खाजा खान्छिन् । (प्रेरणार्थक)

(घ) सबैले असहायलाई सहयोग गर्नुपर्छ भनी आमाले भन्नुभयो । (प्रत्यक्ष कथन)

Solution

Please login to view the answer.