Logo

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) पाठ्य विषयका अतिरिक्त विद्यार्थीको क्षमता अभिवृद्धिका लागि आवश्यक खेलकुद लगायतका अन्य कार्यक्रमहरू पनि सञ्चालन…

Class 12 Nepali · 2080 · Solved Question with Answer

 कुनै एक प्रश्नको उत्तर दिनुहोस् : 

(क) पाठ्य विषयका अतिरिक्त विद्यार्थीको क्षमता अभिवृद्धिका लागि आवश्यक खेलकुद लगायतका अन्य कार्यक्रमहरू पनि सञ्चालन गर्नुपर्ने विषय समेटी प्राचार्यलाई लेखिने निवेदनको नमुना तयार पार्नुहोस् । (मानौँ तपाईंको नाम मिलन हो र विद्यालयको नाम गण्डकी मा.वि. हो ।)

(ख) पाण्डुलिपिको सम्पादन र भाषानुवाद गरेवापत पुरातत्व विभागको लेखा शाखाबाट पारिश्रमिक बुझिलिएको भरपाईको नमुना तयार पार्नुहोस् ।

Solution

Please login to view the answer.