Logo

दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् । लोकवहादुर आँखामा राखे पनि…

SEE Class 10 Nepali · 2080 · Solved Question with Answer

दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्नुहोस् ।

लोकवहादुर आँखामा राखे पनि नबिफाउने खालका मानिस थिए । समाजमा आफू भलो त जगत् भलो भन्ने सोच राखी मुसुक्क हाँस्थे । कसैलाई दुःख पऱ्यो भने उनी टुप्लुक्क पुग्थे । त्यसैले समाजमा उनलाई सबैले आदर्शको रूपमा लिन्थे ।

Solution

Please login to view the answer.