दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : "पतितदेव बेलुका घरमा आउँदा चिनी लिएर आउनुहोस्" भन्दै रामकी श्रीमतीले बजार जान लागेका…
SEE Class 10 Nepali · 2080 · Solved Question with Answer
दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् :
"पतितदेव बेलुका घरमा आउँदा चिनी लिएर आउनुहोस्" भन्दै रामकी श्रीमतीले बजार जान लागेका रामलाई भनिन् । साथमा कुन्चो छैन, के को चिनी ल्याउनु भन्दै कोटको गोजी छाम्दै राम बजारतिर लागे ।
(क) 'पत्नी' को पर्यायवाची शब्द ………… हो ।
(ख) 'बिहान' को विपरीतार्थी शब्द ………… हो ।
(ग) 'पैसा' को लघुतावाची शब्द …………… हो ।
(घ) 'कोत'को श्रुतिसमभिन्नार्थी शब्द …………… हो ।
