Logo

दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : शिक्षा विकासको पहिलो पूर्वाधार हो । हालको शिक्षाले डिग्री, नम्बर र वैदेशिक रोजगारमा गवँ नगरी…

SEE Class 10 Nepali · 2080 · Solved Question with Answer

दिइएको गद्यांश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

शिक्षा विकासको पहिलो पूर्वाधार हो । हालको शिक्षाले डिग्री, नम्बर र वैदेशिक रोजगारमा गवँ नगरी समाजसुधार, साहित्य सिर्जना र व्यवहार परिवर्तनमा जोड दिनुपर्छ । कविता र विकासविच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । कविताले विकासलाई मार्गदर्शन गर्न सकेको हुन्छ भने विकासले पनि समाजका सबै मानिस तथा समुदायका आधारभूत आवश्यकता सम्बोधन गर्न सक्छ । आधारभूत आवश्यकता पूरा भएपछि मानवमा सोच्ने शक्ति तथा अध्ययन अनुसन्धान गर्ने क्षमता विकासको साथै गुणात्मक साहित्य सिर्जनासमेत गर्न सक्छ । कविताको मूल लक्ष्य समाजमा परिवर्तन ल्याउनु भएकाले सर्जकले पनि परिवर्तन गर्न सक्ने खालका सन्देश अध्ययन, अनुसन्धान गरेर लेख्न सक्नुपर्छ अन्यथा लेखक तथा पाठकको समय, धन, शक्ति तथा कागजको बर्बाद मात्रै हुन्छ ।

प्रश्नहरू :

(क) हालको शिक्षा कस्तो हुनुपर्छ ?

(ख) कविता र विकासले कुन कुन कुराको सम्बोधन गर्छन् ?

(ग) आधारभूत आवश्यकता पूरा भएपछि मानिस कस्ता काम गर्न तत्पर हुन्छन् ?

(घ) कविताको मूल लक्ष्य के बताइएको छ ?

Solution

Please login to view the answer.