Logo

दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : कार्यालयमा घरेलु कामका लागि मानिस सम्पर्कमा आउथे । म तिनीहरूको व्यक्तिगत विवरण लिन्थेँ ।…

SEE Class 10 Nepali · 2080 · Solved Question with Answer

दिइएको अनुच्छेद पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

कार्यालयमा घरेलु कामका लागि मानिस सम्पर्कमा आउथे । म तिनीहरूको व्यक्तिगत विवरण लिन्थेँ । कम्प्युटरमा डाटा राख्थेँ, डकुमेन्ट बनाउथेँ र सुरज सरलाई जानकारी गराउथेँ । सहरमा कामदारको माग बढ्दै गाएको थियो भने विश्वामिलो कामदारको आपूर्ति हाम्रो जिम्मेवारी थियो । सुरज कै यस विषयमा एकदम सचेत हुनुहुन्थ्यो । कामदारको माग गर्ने धरधनीका बारेमा जोसुकै मध्येत र गम्भीर पनि । एक पटक एक जना महिला कामको खोजीमा कार्यालयमा आएकी थिइन् । निलो ओठ भएकी, कपाल घुमुकिएर काँधमै तराएको जस्तो र कोँरा जस्तै कान एकदमसँग खुम्चिएका । शरीरका छाला पात जस्तो निस्कदर सेतो र फुत्रो देखिन्थ्यो । गहिरो तलाउ जम्ता हरिया आँखा थिए ।

प्रश्नहरू :

(क) 'सुरज सर यस विषयमा एकदम सचेत हुनुहुन्थ्यो ।' यस वाक्यलाई अकरणमा बदल्नुहोस् ।

(ख) रेखाङ्कित 'कार्यालयमा' शब्दको कारक र विभक्तिको नाम लेख्नुहोस् ।

(ग) 'सहरमा कामदारको माग बढ्दै गाएको थियो भने विश्वामिलो कामदारको आपूर्ति हाम्रो जिम्मेवारी थियो ।' यस वाक्यलाई सरल वाक्यमा परिवर्तन गर्नुहोस् ।

(घ) कार्यालयमा घरेलु कामका लागि मानिस सम्पर्कमा आउथे । वाक्यको उद्देश्य र विधेय लेख्नुहोस् ।

Solution

Please login to view the answer.