कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् : (क) रमेश नुहाएर खाजा खान्छ । (वाक्य विश्लेषण) (ख) आफू त देशका डाडाकाँडा घुमिन्छ ।…
SEE Class 10 Nepali · 2080 · Solved Question with Answer
कोष्ठकमा दिइएका सङ्केतका आधारमा वाक्य परिवर्तन गर्नुहोस् :
(क) रमेश नुहाएर खाजा खान्छ । (वाक्य विश्लेषण)
(ख) आफू त देशका डाडाकाँडा घुमिन्छ । (कर्तृवाच्य)
(ग) कवि उत्कृष्ट कविता लेख्छन् । (प्रेरणार्थक)
(घ) गुरुले मलाई मिहिनेती छौ भनेर भन्नुभयो । (प्रत्यक्ष कथन)
