दिइएको अनुच्छेदलाई सामान्य भविष्यत् कालमा परिवर्तन गर्नुहोस् : विवेक विदेश गयो । उसले त्यहाँ खुवै मिहिनेत गर्यो । हेरक महिना उसले घरमा पैसा पठायो ।…
SEE Class 10 Nepali · 2080 · Solved Question with Answer
दिइएको अनुच्छेदलाई सामान्य भविष्यत् कालमा परिवर्तन गर्नुहोस् :
विवेक विदेश गयो । उसले त्यहाँ खुवै मिहिनेत गर्यो । हेरक महिना उसले घरमा पैसा पठायो । बेला बेलामा घरमा फोन गर्यो ।
