कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) आज्ञार्थक क्रियापदको प्रयोग गरी आफ्नो मिल्ने साथीलाई सुझाव दिँदै चार वाक्यमा एक अनुच्छेद लेख्नुहोस् । (ख) वाच्य…
Class 12 Nepali · 2080 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) आज्ञार्थक क्रियापदको प्रयोग गरी आफ्नो मिल्ने साथीलाई सुझाव दिँदै चार वाक्यमा एक अनुच्छेद लेख्नुहोस् ।
(ख) वाच्य परिवर्तन गर्नुहोस् :
आमाद्वारा भाइ बोलाइयो । आकाशमा जूनतारा देखिए । पुलिसद्वारा चोर समातियो । बुबाद्वारा औषधि खाइन्छ ।
