दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् : सधैँ कक्षामा अन्तिम हुने कुमार 'नपत्याउने खोलाले…
SEE Class 10 Nepali · 2080 · Solved Question with Answer
दिइएको अनुच्छेदबाट एउटा उखान र एउटा अनुकरणात्मक शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस् :
सधैँ कक्षामा अन्तिम हुने कुमार 'नपत्याउने खोलाले वगाउँछ' भने भैँ यसपालि प्रथम भएछ । कक्षामा राम्रो नतिजा ल्याएपछि कुमार छुट्टी हुनासाथ सरासर घर जान्छ । ऊ दिनहुँ विद्यालय आउँछ । ऊ कविता पनि लेख्छ । त्यसैले उसलाई हुने बिरुवाको चिल्लो पात नै भने पनि फरक पर्दैन ।
