Logo

दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् : गाईको पोसिलो दूध र नर स्वाम्यका लागि निकै उपयोगी हुन्छ । शाकाहारी व्यक्तिले गोरस…

SEE Class 10 Nepali · 2080 · Solved Question with Answer

दिइएको अनुच्छेदबाट उपयुक्त शब्द पहिचान गरी खाली ठाउँ भर्नुहोस् :

गाईको पोसिलो दूध र नर स्वाम्यका लागि निकै उपयोगी हुन्छ । शाकाहारी व्यक्तिले गोरस अत्यधिक खान्छन् । अचारका पिन्कोले भन्दा दूधको तुकोले दीर्घजीवी बनाउँछ भन्ने कुरा शास्त्रमा उल्लेख गारिएको छ ।

(क) 'तागतिलो' को पर्यायवाची शब्द .......... हो ।

(ख) 'अनुपयोगी' को विपरीतार्थी शब्द .............. हो ।

(ग) अनेकार्थी शब्द .......... हो ।

(घ) 'अचार' को लघुतावाची शब्द .............. हो ।

Solution

Please login to view the answer.