Logo

तल समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् : समूह 'क' समूह 'ख' उत्कण्ठा मयलपोस, दौरा प्राख्य अभिप्राय भुकारो उत्सुकता…

SEE Class 10 Nepali · 2080 · Solved Question with Answer

तल समूह 'क' मा दिइएका शब्दको अर्थ समूह 'ख' बाट पहिचान गरी जोडा मिलाउनुहोस् :

समूह 'क' समूह 'ख'
उत्कण्ठा मयलपोस, दौरा
प्राख्य अभिप्राय
भुकारो उत्सुकता
छ्वेदा प्राचीन, पहिलेको पुरातन
भुँडमा भरेका पात
गाई भैँसी आदि पशुको मल
Solution

Please login to view the answer.