तलको अनुच्छेदबाट दुईओटा तत्सम र दुईओटा आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस् : अक्षता हेरे झैँ पत्रिकामा फाइल हेर्दै हार्डडिस्कमा राख्दै गर्न थाल्यो…
Class 12 Nepali · 2080 · Solved Question with Answer
तलको अनुच्छेदबाट दुईओटा तत्सम र दुईओटा आगन्तुक शब्द पहिचान गरी लेख्नुहोस् :
अक्षता हेरे झैँ पत्रिकामा फाइल हेर्दै हार्डडिस्कमा राख्दै गर्न थाल्यो एन्टिभाइरस गोर्खे । आधा जति पुऱ्याएपछि राक्षस जस्तो घिनलाग्दो देखिने भाइरस भेट्यो । त्यसपछि गोर्खेले भाइरसलाई घेरामा पार्ने कोसिस गन्यो ।
